राजधानीमा जाडो बढेपछि आगो ताप्नेको ताँती (फोटोफिचर)


खबरस्टोरी संवाददाता
७ माघ २०७८, शुक्रबार
राजधानीमा जाडो बढेपछि आगो ताप्नेको ताँती (फोटोफिचर)

काठमाडौँ। बिहीबार विहानैदेखि मौसममा आएको बदलीले आज (शुक्रवार) दिनभर चिसो बढेको छ ।

चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो । बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका भेटिए ।

अपरान्ह सिमसिम पानी परिरहेको अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका थिए । 

हेरौं केही दृश्यहरु :