राखेपका पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन


खबरस्टोरी संवाददाता
८ मंसिर २०७८, बुधबार
राखेपका पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। उनी  नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव थीए ।

नशासम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको आज(बुधबार) बिहान ३ बजेतिर निधन भएको हो ।