राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश


खबरस्टोरी संवाददाता
२३ मंसिर २०७८, बिहीबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।