बालुवाटारमा गठबन्धन बैठक सुरु


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार
बालुवाटारमा गठबन्धन बैठक सुरु

काठमाडौं। सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एमसीसी अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ ।