एमालेले जितेको ठाउँमा माधव नेपालको दाबी


खबरस्टोरी संवाददाता
४ बैशाख २०७९, आईतवार
एमालेले जितेको ठाउँमा माधव नेपालको दाबी
काठमाडौ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेले जितेको ठाउँ हाम्रो पहिलो प्राथमिकतामा रहेको बताएका छन्।काठमाडौमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै नेता नेपालले एमालेले विगतमा जितेका सबै स्थानहरुमा आफ्नो पार्टीको दाबी रहने बताएका हुन् ।