एमालेमा मनोनित सदस्यको सपथ


खबरस्टोरी संवाददाता
२९ मंसिर २०७८, बुधबार
एमालेमा मनोनित सदस्यको सपथ

काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । 

मनोनित ४४ मध्ये ७ जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ छन् । 

यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।