मीन विश्वकर्माद्वारा दलित खुला केन्द्रीय सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता


खबरस्टोरी संवाददाता
२६ मंसिर २०७८, आईतवार
मीन विश्वकर्माद्वारा दलित खुला केन्द्रीय सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता

काठमाडौँ ।  मीन विश्वकर्माले दलित खुला केन्द्रीय सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले निर्वाचन अधिकृतलाई पत्र लेखेर आफ्नो उम्मेदवारी फिर्ता लिइएको जानकारी गराएका हुन्। उनले आफ्नो नाम उम्मेदवारको सूचिबाट हटाउन निवेदन दिएका हुन्। दलित खुला तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने आफ्नो मनसाय नै नरहेको विश्वकर्माले उल्लेख गरेका छन्।