मन्त्रिपरिषद् बैठक बस्दै


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०७८, बिहीबार
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं।  मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।