मन्त्रिपरिषद् बैठक बस्दै


खबरस्टोरी संवाददाता
१६ फाल्गुन २०७८, सोमबार
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको जानकारी गराइएको छ। 

आइतबार सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गरेको थियो ।