माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु


खबरस्टोरी संवाददाता
११ फाल्गुन २०७८, बुधबार
माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । 

काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । 

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।