माओवादी केन्द्रको बैठक १ घण्टा स्थागित


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
माओवादी केन्द्रको बैठक १ घण्टा स्थागित
काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा सार्वजनिक गरेपछि उक्त बैठक एक घण्टाका लागि सारिएको हो । एक घण्टापछि पुनः बैठक सुचारु हुने जनाईएको छ ।