काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुन लामो समयको चीन बसाई पछि नेपाल फर्कदै छन् ।
वंशानुगत जन्डिस बिरामीका कारण लामो समय बैंकक र चीनमा उपचार पश्चात नेता पुन नेपाल फर्कन लागेका उनको निजी सचिवालयले जनाएको छ ।
||
माघ ,शनिबार ,2078