नवलपुर पुगे एमाले अध्यक्ष ओली


खबरस्टोरी संवाददाता
२३ फाल्गुन २०७८, सोमबार
नवलपुर पुगे एमाले अध्यक्ष ओली
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओली नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी भएका छन्। उनले कलेजको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। 

कलेजको प्रिन्सिपल मुक्ति पाण्डे नवलपुरका जिल्ला अध्यक्ष पनि हुन्। हालै भएको पार्टीको जिल्ला निर्वाचनमा अर्का नेता जीवन श्रेष्ठलाई पराजित गरेर उनि अध्यक्ष बनेका थिए।