प्रचण्ड र बाबुराम बीच भेटबार्ता


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
प्रचण्ड र बाबुराम बीच भेटबार्ता
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ।

लैनचौरस्थित उपराष्ट्रपति निवासमा बिहीबार बिहान प्रचण्ड र बाबुरामको भेट भएको हो ।बुधबार मात्रै जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट गरेका छन् ।