विहिवार धुलिखेलमा सम्पन्न भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पूर्णरुपमा समानुपातिक सांसद हुनुपर्ने र प्रदेश आवश्यक नरहेको निर्णय गरेको हो ।
राप्रपाले गरेका यी निर्णयहरुलाई संघ र प्रदेशको निर्वाचनमा जोडदारका साथ उठाउने र अब असाढ ७, ८ र ९ मा केन्द्रीय समितिको बैठक बोलाउने जानकारी गराइएको छ ।
यस्ता छन् कार्यसम्पादन समितिले गरेका निर्णयहरुः