प्रधानमन्त्रीको प्रलोभनमा पर्दिनः माधव नेपाल


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
प्रधानमन्त्रीको प्रलोभनमा पर्दिनः  माधव नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको अफर गर्दै मा षडयन्त्रकारीको त्यस्तो प्रलोभनमा नपर्ने बताएका छन्। प्रधानमन्त्री बन्ने अफर कसले गर्‍यो भन्ने चाँहि नेपालले खुलाएनन् ।

वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरुले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको अध्यक्ष नेपाललको भनाई छ । नेपालले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र होइन मलाई पनि प्रधानमन्त्रीको फर आइरहेको छ । उनले भने, म कुनै प्रलोभनमा पर्ने मान्छे हैन। 

नेपालले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनमा वामगठबन्धन हुने हल्ला चलाईएपनि त्यो तत्काल सम्भव नरहेको उउनको भनाइ छ ।