पत्रकार महासंघका उपाध्यक्ष माओवादीमा प्रवेश


खबरस्टोरी संवाददाता
१ चैत्र २०७८, मंगलवार
पत्रकार महासंघका उपाध्यक्ष माओवादीमा प्रवेश
काठमाडौँ। नेकपा मसालनिकट प्रगतिशील पत्रकार संघ केन्द्रीय समितिका पूर्वअध्यक्ष उदय जीएम औपचारिक रूपमा प्रेस सेन्टर नेपालमा आबद्ध भएका छन्। उनलाई अध्यक्ष क. प्रचण्ड, नेता कृष्णबहादुर महरा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले स्वागत गरेका छन् । उनी हाल नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष हुन ।