राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

खबरस्टोरी संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार
राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

काठमाडौं। राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ । 

सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।