समाजवादी जनता पार्टी एमालेमा विलय


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
समाजवादी जनता पार्टी एमालेमा विलय
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको छ। मंगलबार एक कार्यक्रमको बीच अध्यक्ष सिंह एमाले प्रवेश गर्दै आफ्नो पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।