सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन संसदमा पेस


खबरस्टोरी संवाददाता
२९ फाल्गुन २०७८, आईतवार
सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन संसदमा पेस
काठमाडौं।  सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । 

एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।