संसदमा अघि बढ्यो नागरिकता विधेयक


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
संसदमा अघि बढ्यो नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न अनुमति मागेका थिए । तर, तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेका थिए ।