दुर्गा प्रसाईंले भने- मैलै पाएको सुनको लौरो राज्यलाई नै उपहार दिन्छु


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
दुर्गा प्रसाईंले भने- मैलै पाएको सुनको लौरो राज्यलाई नै उपहार दिन्छु
काठमाडौं । व्यवसायी एवंम बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफूले दबुईका राजपरिवारको सदस्यबाट पाएको लौरो राज्यलाई उपहार दिने बताएका छन्।

प्रसाईंले भने- 'सो लोरौ यसअघि सुनको भएको भन्दै प्रचार गरिएकोबारे आफूलाई थाहा नभएको' र उक्त उपहार  ‘मैले खोलेर हेरेकै छैन, गिफ्ट पाएको लौरो अब मैलै राज्यलाई उपहार नै दिन्छु ।’

गृहप्रशासनले सरकारको अनुमति बिना नेपाल आएको भन्दै उनको नेपालमा हुने सबै कार्यक्रममा रोक लगाएको छ।