देशभरका ९ उपमहानगरपालिकामा एमालेले छान्यो उम्मेदवार (सूचीसहित)


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
देशभरका ९ उपमहानगरपालिकामा एमालेले छान्यो उम्मेदवार (सूचीसहित)
काठमाडौं। नेकपा एमालेले देशका ९ उपमहानगरपालिकामा उम्मेदवार छानेको छ । आज बसेको सचिवालय बैठकले उपमहानगरपालिकाहरुमा पनि उम्मेदवार छानेको छ । एमालेको केन्द्रले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्ने तय गरेको थियो । नगरपालिका र गाउँपालिकाको उम्मेदवार प्रदेशलाई जिम्मा दिएको थियो ।

एमालेले जितपुर सिमरा र जनकपुरमा उम्मेदवार छान्न बाँकी छ । ९ उपमहानगरपालिकाहरुमा उम्मेदवार छानिएका हुन् ।

धनगढी

मेयर – रणवहादुर चन्द

उपमेयर– चन्द्रकला राना थारु


नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,

उपमेयर– शान्ति ढकाल


तुलसीपुर

मेयर– टिकाराम खडका,

उपमेयर– स्यानी चौधरी


घोराही

मेयर– नरुलाल चौधी

उपमेयर– हुमा डिसी


बुटवल

मेयर– बाबुराम भट्टराई

उपमेयर– साबित्रा अर्याल


हेटौंडा

मेयर–अनन्त पौडेल

उपमेयर–सुमित्रा काफ्ले


धरान

मेयर– मन्जु भण्डारी

उपमेयर–पदम लिम्बु


इटहरी

मेयर– यामकुमार सुब्बा

उपमेयर– संगीता चौधरी


कलैया 

मेयर– बिनोद शाह