विप्लव निकट बिद्यार्थी संगठनको केन्द्रीय समिति बैठक बस्दै


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
विप्लव निकट बिद्यार्थी संगठनको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौ । नेत्रविक्रम चन्द (नेकपा)को बिद्यार्थी संगठन (अखिल क्रान्तिकारी) केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ ।

राजधानीको प्रदर्शनीमार्ग स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा तेस्रो पूर्ण बैठकमा आम बिद्यार्थीहरुको एजेन्डाका विषयमा छलफल हुने बताइएको छ ।