विप्लव नेकपाका कार्यकर्ताले गरे एमसीसीको मुख्यालय घेराउ (तस्बिरहरु)


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
विप्लव नेकपाका कार्यकर्ताले गरे एमसीसीको मुख्यालय घेराउ (तस्बिरहरु)

काठमाडौं।  विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।