नेविसंघले घन्टाघरमा राख्यो 'सेभ त्रिचन्द्र' को ब्यानर (तस्बिरहरू)


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
नेविसंघले घन्टाघरमा राख्यो  'सेभ त्रिचन्द्र' को ब्यानर (तस्बिरहरू)

काठमाडौं। आज नेविसंघले काठमाडौंको घन्टाघरमा 'सेभ त्रिचन्द्र' को ब्यानर राखेको छ। नेपालकै जेठो क्याम्पस (त्रिचन्द्र क्याम्पस) का भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण भने भएको छैन।

नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नका लागि माग गरिरहेको छ

 त्रिचन्द्रलगायत क्याम्पस तथा विद्यालयका भवनहरू पुनर्निर्माण गरिने भनेर सरकारले बजेटमा उल्लेख गरेको थियो।