राष्ट्र बैंकको लिखित परीक्षा तालिका सार्वजनिक


खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
राष्ट्र बैंकको लिखित परीक्षा तालिका सार्वजनिक
काठमाडौ । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३÷२०७८ देखि वि.नं. १७÷२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।