तारा एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव एकैपटक आफन्तलाई बुझाउने तयारी

खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
तारा एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव एकैपटक आफन्तलाई बुझाउने तयारी
काठमाडाैँ । आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका तीन सदस्य सहित २२ जनाकाे शव एकैपटक आफन्तलाई बुझाइने भएकाे छ ।