तनुहँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक भासिएको स्थानमा पुरुषको शव भेटिएको छ ।
सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध छ ।मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको हो ।