शाहको हारजितको विषयमा लिखित रुपमा २८ किलोको खसीको बाजी गरेको विषय सार्वजनिक भएपछि प्रहरीले बाजी राखेको आारोपमा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–५ का विजय फुयाल र रमेश खड्कालाई नियन्त्रणमा लिएको हो।
कानुन विपरीत हारजित हुने गरी सट्टाबाजी राखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।