बर्दियामा ७४ वर्षीय ठुलो बाबुबाट भतिजी बलात्कृत


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
बर्दियामा ७४ वर्षीय ठुलो बाबुबाट भतिजी बलात्कृत
काठमाडौँ। बर्दियामा भतिजी आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कृत  भएकी छिन् ।  जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई  आफ्नै ७४ वर्षीया ठुलो बाबुले  खेतबारीमा जबरजस्ती करणी गरेको अभियोगमा उक्त निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।