सैनिक मुख्यालय जंगी अड्डाले २३ असारदेखि लागू हुनेगरि ५३ जना सेनानी (मेजर) हरुको सरुवा गरेको हो ।यसरी सरुवा हुने मेजरहरुका धेरैलाई गुल्ममा खटाइएको छ । केही भने गुल्मको कमाण्ड सकेर सैनिक मुख्यालय अन्तर्गतका विभाग, महानिर्देशनालय, निर्देशनालय , कमाण्ड र शिक्षालयमा सरुवा भएका छन्