काश्मिरमा महिला कश्मीरीको गोली हानी हत्या


खबरस्टोरी संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार
काश्मिरमा महिला कश्मीरीको गोली हानी हत्या
एजेन्सी । आतंकवादीहरूले काश्मिरको कुलगाममा एक महिला काश्मिरी पण्डितको हत्या गरेका छन् ।

महिला शिक्षिका थिइन् । विगत केही दिनदेखि भइरहेको काश्मिरी पण्डितहरूको लक्षित हत्यामा महिलाको हत्या भएको यो पहिलो घटना हो ।