नेपाल प्रहरीका २५ डीएसपीहरुको काज सरुवा


खबरस्टोरी संवाददाता
९ चैत्र २०७८, बुधबार
नेपाल प्रहरीका २५ डीएसपीहरुको काज सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचनको मिती नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।