नेपाल प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
नेपाल प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा
काठमाडौं । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो ।