प्रान्कास्टर आकाश शेढाई पक्राउ


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
प्रान्कास्टर आकाश शेढाई पक्राउ

काठमाडौं । प्रान्कस्टार आकाश शेडाई पक्राउ परेका छन् ।सार्वजनिक ठाउँहरुमा जोकको नाममा जनतालाई दुख दिई शारिरिक तथा मानसिक शास्ती दिई अनुमती बिना भिडियो अपलोड गरेको कारण उनी पक्राउ परेको हुन् ।