सीआईबीको जिम्मा एआईजी सुवेदीलाई


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
सीआईबीको जिम्मा एआईजी सुवेदीलाई
काठमाडौं । नेपाल प्रहरीका एआइजी उत्तमराज सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को जिम्मेवारी पाएका छन् ।

सुवेदी यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा निमित्र प्रमुखका रुपमा कार्यरत थिए । त्यसअघि उनले सुदुरपश्चिम प्रदेश प्रहरीको नेतृत्वमा थिए ।