सशस्त्रका डीआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
सशस्त्रका डीआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस
काठमाडौ । सशस्त्र प्रहरी बल नेपालमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयले आईतबार बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो ।