सशस्त्रको एआईजीमा डीआईजी नारायणदत्त पौडेलको एकल बढुवा सिफारिस


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
सशस्त्रको एआईजीमा डीआईजी नारायणदत्त पौडेलको एकल बढुवा सिफारिस
काठमाडौ । गृह मन्त्रालयले सशस्त्रको एआईजी पदमा डीआईजी नारायणदत्त पौडेललाई एकल बढुवा सिफारिस गरेको छ।

मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो एआइजीको बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका भएपनि उनीहरुमध्ये एकजनालाई मात्रै सिफारिस गरिएको हो ।

जसमा डीआईजी पौडेलसहित गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए ।