सशस्त्रका एआइजी अर्यालले लगाए फुली


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
सशस्त्रका एआइजी अर्यालले लगाए फुली
काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्यालले दज्यानी चिन्ह लगाएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाइ एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो  ।एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् । डिआइजी अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछ