बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले तोकिएको समयावधीभित्र बढुवा प्रयोजनका लागि कागजपत्र बुझाउन सूचना निकालेका हुन्।सूचना अनुसार एसएसपीमा साधारण, कानून, स्वास्थ्य र संचार तथा इन्जिनियरिङ र एसपीमा कानून र लेखा उपसमूहमा बढुवाका लागि सूचना निकालिएको हो ।