उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु


खबरस्टोरी संवाददाता
२८ बैशाख २०७९, बुधबार
उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु
जाजरकोट।  उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।