कक्षा ८ मा अध्ययनरत किरण पौडेल पसलबाट घर जान्छु भनेर हिँडेका आजसम्म घरपरिपारको सम्पर्कमा नआएको परिवारका सदस्यले जनाएका छन् ।
उनी गहुगोरो वर्णका छन् । किरण पौडेललाई कसैले देखेमा मोवाइल नम्बर ९८४९६५१३२५ र ९८४७३९९७२७ मा सम्पर्क गर्न परिवारको आग्रह छ ।
||
जेठ ,बुधबार ,2079