२९ बैशाख, २०७९ 570

मौन समयको आज्ञा भंग गर्दै चुनाव प्रचारमा व्यस्त बीना मगर

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि गएराति १२ बजेदेखि नै सुरु भइसकेको छ। यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव...

पूरा पढ्नुहोस्
२८ बैशाख, २०७९ 379

आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का, मौन अवधिमा शिक्षकहरूसँग छलफल

गाेरखा। माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित&nb...

पूरा पढ्नुहोस्
२८ बैशाख, २०७९ 372

केशव स्थापितले माफी मागे

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्...

पूरा पढ्नुहोस्
२८ बैशाख, २०७९ 467

नेकपा एसका पुण्य गौतम एमालेमा प्रवेश

काठमाडौं । नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् ।राजधानीमा आयोजित सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा भित्र्याएका छन...

पूरा पढ्नुहोस्
२७ बैशाख, २०७९ 517

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : स्थापित

काठमाडौँ । काठमाडौं महानगरको मेयरमा एमालेबाट उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन् । काठमाडौंम...

पूरा पढ्नुहोस्
२७ बैशाख, २०७९ 362

तनहुँमा एमाले र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

काठमाडौँ। तनहुँको घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।  दुई समूहको ढुंगा हानाहानल...

पूरा पढ्नुहोस्
२७ बैशाख, २०७९ 328

टीमलाई हराएर आफूले मात्रै जित्ने सपना नदेखे हुन्छ: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानिय तहको निर्वाचनमा गठबन्धनलाई बिजयी गराउनुपर्ने बताएका छन् । मंगलबार बिहान चन्द्रागिरि न...

पूरा पढ्नुहोस्
२७ बैशाख, २०७९ 331

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कस...

पूरा पढ्नुहोस्
२६ बैशाख, २०७९ 343

एमालेले चुनाव जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले स्थानीय तह निर्वाचनमा चुनाव जिते फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका...

पूरा पढ्नुहोस्
२६ बैशाख, २०७९ 453

मैले बोलेको बुझ्ने बद्धिजीवी नै छैनन्, कांग्रेस कार्यकताले त मेरो विचार बुझ्ने हैसित नै राख्दैनन् :...

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उखान टुक्का आफुले नभई नेपाली कांग्रेसका कार्यकताहरुले बोल्ने गरेको बताएका छन् । सोमबार पोखरामा...

पूरा पढ्नुहोस्